पोर्चुगलमा नेपाल–पोर्चुगल दर्पण प्रकाशित
- साउन १६, २०८१
- 0

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले नेपाल–पोर्चुगल दर्पण प्रकाशित गरेको छ ।
नेपाल–पोर्चुगल सम्बन्ध र पोर्चुगलमा रहेका नेपालीहरुको व्यवसायीक अवस्थाको बारेमा समेटीएको पुस्तक नेपाल–पोर्चुगल दर्पणको एक भव्य कार्यक्रमकाबीच बिमोचन गरिएको हो ।
पछिल्लो समय पोर्चुगल मात्र नभएर युरोप नेपालीहरुको गन्तब्यको केन्द्र पनि बन्दै गएको छ ।
यो पुस्तक ऐतिहासिक मात्र नभई निकै महत्वको रहेको छ । नेपाली भाषा र साहित्यलाई समेत संरक्षण गर्ने गर्ने गरी प्रकाशित कृति निकै पठनीय रहेको छ ।
यो पुस्तकको सम्पादन एनआरएनए आईसीसी सदस्य राजकुमार थापा र संघका अध्यक्ष उमेश खड्कालगायतले गर्नुभएको थियो ।
संखुवासभा घर भएका राजकुमार थापा लामो समयदेखि पोर्चुगलमा रहेर त्यहाँ रहेका नेपालीहरुको हक अधिकारको लागि आवाज उठाई रहनु भएको छ ।
0 प्रतिक्रिया
सार्वजनिक यातायात बचाउ आन्दोलनमा ट्रक व्यवसायी सहभागी हुने

काठमाडौं । सार्वजनिक यातायात क्षेत्रको संरक्षण र अधिकार सुनिश्चितताको माग गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ सक्रिय रुपमा आन्दोलनमा सहभागी […]
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध

कमल प्रभात विक/ गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् । […]
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका […]
आज भोटो जात्रा, उपत्यकामा सार्वजानिक बिदा

आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ । नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ […]
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ । बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो आइतबार बस्ने बैठकमा समितिको […]