पद्मश्री साहित्य पुरस्कारका लागि पाँच कृति सिफारिस
- साउन १५, २०७९
- 0

पद्मश्री साहित्य पुरस्कारका लागि सिफारिसमा परेका पाँच कृतिको सूची सार्वजनिक गरिएको छ।
खेमलाल(हरिकला समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारको लागि १५ कृतिमध्ये सिफारिसमा परेका ५ कृति सार्वजनिक गरेको हो।
अब यी कृतिबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिनेछ।
प्रतिष्ठानले २०७८ सालभित्र प्रकाशित भई प्रतिष्ठानमा प्राप्त कृतिमध्ये पाँच कृति सिफारिस गरेको थियो।
नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको यादहरूको संग्रहालय कृति पाँच कृतिभित्र परेका छन्।
0 प्रतिक्रिया
एनआरएनए डब्लुएको कोषाध्यक्षमा पुष्प तामाङले उम्मेद्धवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ, वेष्टर्न अष्ट्रेलिया (डब्लुए)को आगामी २०२५–२७ कार्यकालका लागि पुष्प तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न कांग्रेस प्रयत्नशील छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका अवशेषहरू पूर्ण रूपले अन्त्य गर्न प्रयत्नशील रहेको बताएका छन् । बुधबार […]
राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला, आन्दोलनका कार्यक्रम घोषणा नगरी भेला स्थगित

आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको […]
सभामुखले बोलाएको बैठकमा जुटेन सहमति, विपक्षीको अडान कायमै

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य सचेतक र सचेतकसँग गरेको छलफल निष्कर्षविहीन भएको छ । संसद सुरू हुनुअघि संसदको […]
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको सुुझाव प्रस्तुत

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न […]