तस्विरमा हेर्नुहोस् मुस्ताङको कागबेनी र सेल्फी डाँडा
- मंसिर १२, २०८१
- 0

हिमालपारीको जिल्ला मुस्ताङ आफैंमा पनि सुन्दर, मनमोहक र आकर्षक छ । मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन् ।
मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन् ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै जान थालेको छ ।
0 प्रतिक्रिया
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि […]
पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

रौतहट राजपुर बमकाण्डमा जन्मकैद पाएका काँग्रेस पूर्वसांसद आफताब आलमलाई उन्मुक्ति दिने न्यायाधीशमाथि कालो मोसो प्रहार भएको छ । नेकपा बहुमतका […]
भारतको अहमदाबादमा २४२ यात्रु सवार एयर इण्डियाको विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो […]
उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा […]
सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी […]