नयाँ तलबमान अनुसार कुन कर्मचारीको तलब कति ? (सूचीसहित)

news-details

काठमाडौं । सरकारले कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

अर्थमन्त्रालयले आज सुविधासहित तलबमान सार्वजनिक गरेको हो । जसमा मुख्य सचिवको तलब अब ९० हजार ५९४ हुनेछ । मुख्यसचिवकव सुरू स्केल ८४ हजार ९३२ तोकिएको छ भने त्यसमा दुई ग्रेडसम्म जोडिने छ ।

कसको तलब कति ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया