काठमाडौं । २२औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्‍याली निकालिएको छ ।

सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्‍याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।

निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)निजामती दिवसका अवसरमा प्रभातफेरी (तस्वीरहरु)