विदेश जादा विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाइने
- साउन ४, २०७९
- 0

मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।
डलर सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंकले मनी चेञ्जरमार्फत् विदेश भ्रमणको लागि पाइने डलर भुक्तानीमा कडाइ गरेको हो।
भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीहरूलाई बैंकहरूले भने राहदानीबापत प्रति पटक एक हजार पाँच सय वा सो बराबरको परिवत्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था छ।
यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।
0 प्रतिक्रिया
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आईरहेकी संखुवासभा कम्युनिटी अफ यु।एस।ए की अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले दुई […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]
रास्वपा र राप्रपाको अवरोधकाबीच आज पनि संसद सुचारु

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध […]
अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार […]