विदेश जानेहरुका लागि यी चार अस्पतालमा जोन्सन एण्ड जोन्सन खोप दिइने
- पुस १२, २०७८
- 0

सरकारले विदेश जानेहरुका लागि कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउन उपत्यका चार अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विदेश जानेहरुका तोकिएका अस्पतालहरु लागि वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गरी चार छन् ।
सबै विदेश जानेहरुलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
निर्माण व्यवसायीले बेवास्ता गरेपछि स्थानीय आफैँ जुटे सडक जोगाउन

निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा […]
जम्मु कश्मीरमा भएको हमलाप्रति नेपालद्धारा निन्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा […]
शिक्षक आन्दोलनले सामुदायिक विद्यालय सुनसान

शैक्षिक सत्र सुरु भएसंगै विद्यार्थी भर्ना अभियानसंगै सामुदायिक विद्यालयमा देखिने विद्यार्थी र अभिभावको बाक्लो भीड यो बर्ष कर्णालीका सामुदायिक विद्यालयमा […]
पाँचवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सङ्घीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज एकैदिन बस्ने भएको छ । बुधवार अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन […]
आज मूख्यतया मौसम सफा रहने

हाल देशमा मूख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको […]