वेरोजगारलाई सीपमुलक तालिम दिइने (सूचनासहित)
- माघ ७, २०७७
- 0
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले वेरोजगारलाई सीपमुलक तालिम दिने भएको छ ।
तीन महिने तालिम निःशुल्क रूपमा दिइने गोरखापत्रमा सूचना निकालेर परियोजनाले जानकारी दिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीन महिने सीपमुलक तालिम सञ्चालन गर्ने परियोजनाले उल्लेख गरेको छ ।
इच्छुक गरिब, वेरोजगार युवाहरूले अनलाइनमार्फत् आवेदन फारम भर्न सक्ने परियोजनाको भनाइ छ ।
0 प्रतिक्रिया
धरौटीमा थुनामुक्त भए रवि लामिछाने, काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त भएका […]
सूर्यदर्शन ठगी प्रकरण : तीनजना धरौटी बुझाएर रिहा
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै तीनजना धरौटी रकम बुझाए रिहा भएका […]
चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छु : मन्त्री खड्का
उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका […]
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । […]
मुगुको विकट गाउँमा राष्ट्रिय प्रसारण लाइन जोडियो, गाउँमा खुशीयाली
दानबहादुर बुढा, मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका […]