वेरोजगारलाई सीपमुलक तालिम दिइने (सूचनासहित)

news-details

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले वेरोजगारलाई सीपमुलक तालिम दिने भएको छ ।

तीन महिने तालिम निःशुल्क रूपमा दिइने गोरखापत्रमा सूचना निकालेर परियोजनाले जानकारी दिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा भौचरमा आधारित तीन महिने सीपमुलक तालिम सञ्चालन गर्ने परियोजनाले उल्लेख गरेको छ ।

इच्छुक गरिब, वेरोजगार युवाहरूले अनलाइनमार्फत् आवेदन फारम भर्न सक्ने परियोजनाको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *