प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धी सम्झौता

गण्डकी ट्याक्सी ब्यबसाय प्रा.लि. सँग आबद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो […]

सेयर बजारमा २.७३ अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

सेयर बजार परिसूचक घट्ने क्रम थामिएको छैन । साताको अन्त्मि कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा […]

निर्माण व्यवसायी महासंघद्धारा ३० बुँदे ‘मकवानपुर घोषणापत्र’ जारी

नेपाल निर्माण व्यवसायी महासंघले मकवानपुरको हेटौंडामा सम्पन्न २५औं साधारणसभा निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुको बारेमा घनीभूत छलफल गरी ३० बुँदे ‘मकवानपुर […]

ग्लोबल आइएमई बैंक र जीआईजेड बिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी […]

सेयर बजारमा गिरावटको क्रम थामिएन, ५.७७ अंकले घट्यो नेप्से

सेयर बजार परिसूचक र कारोबार घट्ने क्रम थामिएको छैन बुधबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५.७७ […]

सेयर बजारमा गिरावट रोकिएन, परिसूचक १.८५ अंकले घट्यो

साताको तेस्रो दिन पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम रोकिएन । नेप्से १.८५ अंकले घट्दै २०१०.२१ विन्दुमा रह्यो […]

बजेटको सिलिङ बढाएपनि वास्तविकतामा ५७ अर्ब घटेको छ : उपाध्यक्ष डा. श्रेष्ठ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेटको सिलिङ बढाएर १८ खर्बको आकारमा पुर्याइए पनि […]

६७ औँ राष्ट्रिय सहकारी दिवस आज

६७ औँ राष्ट्रिय सहकारी दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा […]

सेयर बजारमा ६.२६ अंकको गिरावट, कारोबार रकम अझ घट्यो

साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६.२६ अंकले […]

सम्झौता बमोजिम काम नगर्ने ३ विदेशीसहित २७ निर्माण व्यवसायीलाई स्पष्टिकरण दिन ७ दिने अल्टिमेटम

सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद […]