वेष्ट र सिनर्जी फाइनान्सबीच एकीकृत कारोबार शुरु

वेष्ट फाइनान्स कम्पनी लिमिटेडले सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरी एकीकृत कारोबार शुरु गरेको छ । उक्त एकीकृत कारोबारको उद्घाटन […]

श्रावण महिनाभर कुमारी बैंकको मेहेन्दी–उत्सव

कुमारी बैंकले आफ्ना महिला ग्राहकवर्गहरुलाई लक्षित गर्दै विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ । श्रावण महिनाभर चल्ने यो उत्सवमा […]

मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा पनि विशेष छुट

मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा विशेष छुट हुने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय […]

एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ कार्ड

नेपाल टेलिकमले एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ को ब्रान्ड उपलब्ध गराउने भएको छ । टेलिकमले हालसम्म एनटी रिचार्ज […]

माछापुच्छ्रे बैंकको आठ नयाँ शाखाको शुभारम्भ

माछापुच्छ्रे बैंक लिमिटेडले आठ ओटा शाखा कार्यालयको औपचारिक सुरुवात् गरेको छ । बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, […]

आइएमई इन्स्योरेन्सका थप दुई शाखा कार्यालय संचालनमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दूई शाखा कार्यालय संचालनमा ल्याएको छ । चितवनको रत्ननगर […]

माछापुच्छ्रे बैंकद्वारा टोखाको मन्दिरमा वृक्षारोपण

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मन्दिरमा वृक्षारोपण गरेको छ । काठमाडौंको टोखा नगरपालिका–२ स्थित सपनतीर्थ […]

मेगा बैंक नवौँ बर्षमा प्रवेश, थप तीन आकर्षक कर्जा योजना सार्वजनिक

मेगा बैंक नेपाल लिमिटेड नवौँ बर्षमा प्रवेश गरेको छ । आठौँ बर्ष पूरा गरी नवौँ बर्षमा प्रवेश गरेको अवसरमा सोमबार […]

‘युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८’ बाट नेपाल इन्भेष्टमेण्ट बैंक सम्मानित

नेपाल इन्भेष्टमेण्ट बैंकले ‘युरोमनी एक्सिलेन्स–उत्कृष्ट बैंक नेपाल २०१८’ अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । प्रतिष्ठित अंग्रेजी आर्थिक मासिक पत्रिका युरोमनीले […]

विदेश जाँदा ५ हजार मात्र बोक्न पाइने, राष्ट्र बैंकले तोक्यो यस्तो सीमा

नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा […]