डलरको भाउ अहिलेसम्मकै महँगो, १ डलरको १ सय १३ रुपैयाँ ४९ पैसा

news-details

काठमाडौँ । नेपाली बजारमा डलरको भाउ हालसम्मकै महँगो भएको छ । बिहीबारको भन्दा २४ पैसाले बढेर शुक्रबार १ डलरको नेपाली बजार भाउ १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ ।

शुक्रबार अमेरिकी डलरको खरिद दर १ सय १२ रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रिदर १ सय १३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबार १ डलरको नेपाली बजारभाउ १ सय १३ रुपैयाँ २५ पैसा रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *