एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट

एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटल (सीएनएचएमआई) सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थित चिरायू […]

सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा शुभारम्भ

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ । सिंहदरबार परिसरको शाखा कार्यालयको […]

जिएमई रेमिट र एक्सप्रेस मनीबीच विप्रेशण सम्झौता

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आइरहेको जि.एम.ई. रेमिट प्रा.लि. र एक्सप्रेस मनीबीच रेमिट्यान्स कारोबार सम्वन्धी सम्झौता भएको छ । […]

सरकारले शुभारम्भ गर्‍यो ‘खोलौं बैंक खाता’ अभियान

सरकारले आज नयाँ वर्षको अवसर पारेर सबै नेपालीको बैंक खाताको परिकल्पनासहित ‘खोलौं बैंक खाता’ अभियान सुभारम्भ गरेको छ । काठमाडौंको […]

ग्लोबल आइएमई बैंकको बैशाख १ गतेदेखि ‘सबै नेपालीको बचत खाता’ योजना शुरू

ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले बैशाख १ गते […]

बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजमा १५ प्रतिशत छुट

बैंक अफ काठमाडौंको बुक भिसा कार्ड भएका ग्राहकलाई दराजका सामाज खरिद गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छुट पाइने […]

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा पेप्सिकोलामा

नेपाल इन्भेष्टमेण्ट बैंकले पेप्सिकोला टाउनप्लानिङमा ७९ औँ शाखा विस्तार गरेको छ । शाखामा एटिएमको पनि ब्यवस्था गरिएको छ । बैंकका […]

राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट हावाहुरी पिडितहरुलाई ७५ लाख सहयोग

चेत १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भयो । हावाहुरीबाट प्रभावित पिडितहरुलाई राष्ट्रिय […]

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो विद्यार्थी लक्षित बीमा योजना

आइएमई जनरल इन्स्योरेन्सले विद्यार्थीलाई लक्षित गरेर आइजिआई विद्यार्थी बीमा योजना ल्याएको छ । एक कार्यक्रमकाबीच कम्पनीका संचालक प्रतापजंग पाण्डे र […]

सैनिक कल्याणकारी कोष र प्रभु बैंकको सहकार्यमा सहुलियत कर्जा कार्यान्वयनमा

सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच भएको सम्झौता बमोजिम सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको […]