सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा संचालनमा

news-details

प्रदेश नम्बर १, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न। ६ पानवारीमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको नयाँ शाखा कार्यालय संचालनमा आएको छ । शाखा संचालनसँगै उक्त शाखा कार्यालयबाट औपचारिक कारोबार शुभारम्भ गरिएको हो ।

यो शाखा संचालन भएसँगै राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २१९ पुगेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *