तेक्वान्दो च्याम्पियनशिपमा भाग लिन जापान जान लागेका खेलाडिलाई सिटी एक्सप्रेसले ग¥यो विदाई

जापानको ओसाकामा हुन गइरहेको १७ औं वाताओपन अन्तर महादेशीय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल तेक्वान्दो संघकोतर्फबाट भाग लिन नेपालबाट सहभागी तेक्वान्दो खेलाडीहरुलाई […]

राष्ट्रिय बाणिज्य बैकले खोलिदियो जेष्ठ नागरिकको बचत खाता

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले सरकारको सबै नागरिकको बैंक खाता अभियान अन्तर्गत जेष्ठ नागरिकहरुको बचत खाता खोलिदिने योजना सुरु गरेको छ […]

मलेसियाबाट ‘मेगा रेमिट’ सेवा

मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ । मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा […]

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर राजविराजको मालपोत कार्यालयमा

सप्तरी जिल्लाको सदरमुकाम राजविराजस्थित मापलपोत कार्यालय परिसरमा बुधबारदेखि प्रभु बैंकको एक्स्टेन्सन काउण्टर कार्यालय सञ्चालनमा आएको छ । राजविराज नगरपालिकाकाका प्रमुख […]

नेपाली बजारमा हिरोले ल्यायो ‘डेष्टिनी १२५’ स्कूटर

नेपाली बजारमा आई थ्री एस प्रविधिसहितको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारीक बिक्रेता नेपाल जनरल […]

एभरेष्ट बैंकका ग्राहकलाई चिरायू हस्पिटलमा १५ प्रतिशत छुट

एभरेष्ट बैंक लिमिटेडले चिरायू नेशनल हस्पिटल (सीएनएचएमआई) सँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपालको बसुन्धारास्थित चिरायू […]

सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा शुभारम्भ

नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय संचालनमा आएको छ । सिंहदरबार परिसरको शाखा कार्यालयको […]

जिएमई रेमिट र एक्सप्रेस मनीबीच विप्रेशण सम्झौता

विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउदै आइरहेको जि.एम.ई. रेमिट प्रा.लि. र एक्सप्रेस मनीबीच रेमिट्यान्स कारोबार सम्वन्धी सम्झौता भएको छ । […]

सरकारले शुभारम्भ गर्‍यो ‘खोलौं बैंक खाता’ अभियान

सरकारले आज नयाँ वर्षको अवसर पारेर सबै नेपालीको बैंक खाताको परिकल्पनासहित ‘खोलौं बैंक खाता’ अभियान सुभारम्भ गरेको छ । काठमाडौंको […]

ग्लोबल आइएमई बैंकको बैशाख १ गतेदेखि ‘सबै नेपालीको बचत खाता’ योजना शुरू

ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले बैशाख १ गते […]