सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७३ हजार ५ सयमा कारोवार
- भदौ ९, २०७६
- 0
लगातार बढीरहेको सुनको मूल्यले सोमबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सयमा कारोबार भएको छ । आइतबारसम्म यसको मूल्य प्रतितोला ७२ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै सोमबार चाँदी प्रतितोलामा १० रुपैया वृद्धि भएर ८ सय ६० रुपैयामा कारोबार भएको छ ।
विश्वबजारमा नै सुनचाँदीको मूल्य बढदा सुनचादीको मूल्य उकालो लागेको महासंघले जनाएको छ । यसरी मूल्य अस्वभाविकरुपमा बढेसँगै अहिले सुन किन्ने भन्दा पनि बिक्रि गर्नेको संख्या हवात्तै बढेको पनि महासंघको भनाई छ ।
0 प्रतिक्रिया
मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली […]
मन्त्रिपरिषद्का पाँच निर्णय : स्वच्छ ऊर्जादेखि जेन–जी मुद्दासम्म

काठमाडौं, असोज १९ । सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्न नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको […]
यस्तो छ सभापति गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। खुल्लामञ्चमा जारी महाधिवेशनमा सभापति थापाले […]
कांग्रेस केन्द्रीय बैठक : नेतृत्वदेखि विधान संशोधनसम्मका विषय समेटिए, बन्दसत्रमा पेश हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गरेका […]
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो […]










