क्रिस्टल डाइग्नोष्टिकले ल्यायो दसैं बिशेष स्वास्थ्य परीक्षण प्याकेज

काठमाडौंको सिनामंगलस्थित क्रिस्टल डाइग्नोष्टिक प्रालिले दसैं विशेष स्वास्थ्य परीक्षण प्याकेज ल्याएको छ । क्रिस्टल डाइग्नोष्टिकले दसैं बेसिक र एड्भान्स गरी […]

आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । […]

सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आ.व. […]

नेपाललाई जापानद्वारा करिब रु १६ अर्ब सहयोग

नेपालको पूर्वी तराईस्थित चन्द्र नहर सिँचाइ प्रणालीको पुनःस्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारले करिब रु दुई अर्ब अनुदान सहयोग […]

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे

ट्राफिक जरिवाना हाल आइएमई पे वालेटमार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ […]

राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ गर्न सहकार्य

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ […]

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह […]

दशैँका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् […]

प्राधिकरणले ४ महिनामा भारतलाई बेच्यो ७ अर्ब २० करोडको विजुली, थप १०० मेगावाट निर्यात प्रस्ताव

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत […]

वीरगञ्ज नाकामा १ हजार ७ सय बढी नयाँ सवारीसाधन अलपत्र

भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र […]