राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेजबीच इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ गर्न सहकार्य

  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ […]

जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह […]

दशैँका लागि हवाई टिकट ८० प्रतिशत अग्रिम बुकिङ

आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैँका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् […]

प्राधिकरणले ४ महिनामा भारतलाई बेच्यो ७ अर्ब २० करोडको विजुली, थप १०० मेगावाट निर्यात प्रस्ताव

चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले रु दुई अर्ब ४२ करोड बराबरको बिजुली भारत […]

वीरगञ्ज नाकामा १ हजार ७ सय बढी नयाँ सवारीसाधन अलपत्र

भारतसहित तेस्रो मुलुकबाट नेपाल भित्रिने तयारीमा रहेका करिब एक हजार सात सय बढी नयाँ साना ठूला सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र […]

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय निर्वाचित

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको […]

हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना […]

नेपाल र विश्व बैंकबीच ५३ अर्ब सहुलियतपूर्ण ऋण सम्झौताका लागि हस्ताक्षर

नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता अभिवृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर […]

नयाँ स्टक ब्रोकरका लागि धितोपत्र बोर्डले खुलायो दरखास्त

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरका लागि प्रस्ताव आह्वान गरेको छ । बोर्डले आज आइतबार सार्वजनिक सूचना निकाल्दै ३० दिनभित्र […]

नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने

नेपाल टेलिकमले शुक्रबारदेखि निःशुल्क ई–सिम (इम्बेडेड सिमकार्ड) वितरण गर्ने भएको छ। हाल ‘फिजिकल सिम’ प्रयोग गरिरहेका टेलिकमका ग्राहकका पोस्टपेड र […]