घट्यो पेट्रोलियम पदार्थको मूल्य
- चैत्र २, २०८१
- 0

आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ।
नेपाल आयल निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा पाँच रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल र मट्टीतेल लिटरमा चार रूपैयाँ घटाएको जानकारी दिएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।
0 प्रतिक्रिया
फेकनको अध्यक्षमा उम्मेदवारी दिएका उमेश कुश्वार भन्छन- ‘नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउछु’

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को अध्यक्ष पदका प्रत्याशी उमेश कुश्वारले फेकनलाई नेपालको उत्कृष्ट र विश्वसनीय शैक्षिक परामर्श संस्था बनाउने […]
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले भने : ‘कानूनको कार्यान्वयन गर्ने बाहेक कुनै पूर्वाग्रह थिएन’

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीको पक्राउ सम्बन्धमा सहि नियतले कानूनको कार्यान्वयन गर्ने मनसाय बाहेक […]
डा. केसी कार्यसमितिलाई प्रधानमन्त्रीको साथ, ‘एनआरएनए कन्क्लेभ’ हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा रहेको डा. बद्री केसी समुहलाई साथ दिएका छन् । परराष्ट्र मन्त्रालयले […]
विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले सरकारले कहिलेपनि वक्यौता रकम नउठाए पनि हुन्छ भनेर कसैले नभनेको बताएका छन् । बिहीबार विद्युत नियमन आयोगको […]
जेठ १५ बाट अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीहरुको घोषणा

राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ । बिहीबार […]