आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस (पूर्णपाठसहित)
- फाल्गुन १४, २०८०
- 0
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको हो ।
सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो ।
यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।
पूर्णपाठ-
0 प्रतिक्रिया
साझा सेवाको ४०औं साधारण सभा एवं पुरस्कार वितरण सम्पन्न
साझा सेवाको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । काठमाण्डौको […]
पृथ्वी जयन्तिको अवसरमा राप्रपाको चियापान कार्यक्रम, प्रधानमन्त्रीसहितको सहभागिता
प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित […]
आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोसन गरेको बताएका छन् । शनिबार नेपाल मसलन्द तथा […]
चन्द्रपुरमा माघी महोत्सव हुने
माघे संक्रान्ति पर्वको अवसरमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १० बढेरवामा माघी महोत्सव हुने भएको छ । प्रत्येक बर्ष झै […]
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा […]