आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस (पूर्णपाठसहित)

news-details

प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत भएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको हो ।

सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो ।

यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्‍मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।

पूर्णपाठ-

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *