धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

news-details

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्ति गरेको हो।

बोर्डको अध्यक्ष दाबेदारमध्ये गोपाल भट्ट, कृष्णराज पोखरेल र रमेह हमाल सर्टलिस्टमा परेका थिए । यही तीनमध्ये मन्त्रीपरिषदको बैठकले रमेश हमाललाई अध्यक्षमा नियुक्ति गरेको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *