कर्मचारी आवश्यकता

news-details

जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिर्सेज प्रा.लि काठमाडौंमा निम्न योग्यता पुगेका कर्मचारीको आवश्यकता

१। डकुमेण्टेसन : २ जना पुरुष/महिला
२। होटल ट्रेनिङ टिचर : २ जना पुरुष/महिला
३। अफिस ब्वाइगर्ल : १ जना महिला/पुरुष
४। रिसेप्सनिष्ट : २ जना महिला


योग्यता :
डकुमेण्टेसन : कम्प्युटर सम्बन्धि ज्ञान भएको
होटल ट्रेनिङ टिचर : सम्बन्धित काममा दक्ष
रिसेप्सनिष्ट : अंग्रेजी बोल्न सक्ने, कम्युनिकेशन स्किल राम्रो भएको
तलब : आपसी समझदारीमा तोकिने छ ।
उमेर १८ वर्षदेखि ३२ वर्षसम्म
इच्छुक महानुभावहरुले कार्यालयमा तुरुन्तै सम्पर्क गर्नुहोला ।
जब्स ग्लोबल डट कम इम्प्लोइमेन्ट सर्भिर्सेज प्रा.लि बसुन्धरा, काठमाडौ
सम्पर्क नं : ९८०११००११३, ९८०११००१२६, ९८०११००१२७, ९८०११००१३०
इमेल : [email protected]

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *