युवाहरुलाई स्वरोजगार बनाउँदै भिक्टोरिया

news-details

विगत लामो समय देखि होटल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्दै आइरहेको भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्टिच्युट प्रा.लि मा होटल सम्बन्धि सम्पुर्ण तालिम दिएर स्वदेश तथा विदेशमा युवाहरुलाई स्वरोजगार बनाउन सहयोग गर्दै आइरहेको छ । यस तालिम केन्द्रमा होटल तथा हस्पिटालिटी क्षेत्रमा भविष्य बनाउन चाहने युवाहरुलाई ठूलो सहयोग पुग्नेछ भन्ने विश्वास संचालको रहेको छ । होटल सम्बन्धि सम्पुर्ण तालिमहरु जस्तै बारिस्ता, कमर्शियल कुकिङ, हाउस किपिङ, वेटर तथा वेट्रेस, कस्टुमर सर्भिस, स्किल डेभ्लोप्मेन्ट जस्ता तालिमहरु यहाँ विगत लामो समय देखि दिदै आइरहेको छ । होटल सम्बन्धि तालिम मात्रै नभएर तालिम लिइसकेपछि निशुल्क रोजगार पनि उपलब्ध गराउँदै आइरहेको संचालकको भनाइ छ । यदि तपाई पनि राम्रो तालिम लिएर होटल संचालन गर्ने या विदेशमा गएर काम गर्ने सोचमा हुनुहुन्छ भने एकपल्ट भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ सेन्टर लाई सम्झनु होला

भिक्टोरिया इन्टरनेशनल होटल ट्रेनिङ एण्ड इन्ष्टीच्युट प्रा.लि.
फोन नं ९८०११००१२६, ९८०११००१२७, ९८०११००१२८, ९८०११००१२९, ९८०११००१३० महाराजगञ्ज, काठमाडौ
इमेल : [email protected]

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *