आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न सरकारलाई बतास अर्गनाइजेशनको चुनौती, यस्तो छ ७ बुँदे विज्ञप्ति
- पुस २८, २०७८
- 0
आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न सरकारलाई बतास अर्गनाइजेशनको चुनौती, यस्तो छ ७ बुँदे विज्ञप्ति
पछिल्लो समय विवादित बनेको व्यावसायिक घराना बतास समूहले सरकारलाई आफूसँग गरेका सबै सम्झौताहरू खारेज गर्न चुनौती दिएको छ।
नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण गर्न लाग्दा विवादमा आएको बतास अर्गनाइजेशनले आफूमाथि लागेका आरोपहरूबारे ७ बुँदे विज्ञप्ति जारी गर्दै लिखित प्रष्टीकरण दिएको हो ।
अर्गनाइजेशनका अध्यक्ष आनन्द राज बतासले अर्गनाईजेशनमाथि सुनियोजित आक्रमण भएको र सञ्चारमाध्यमले पनि सत्यतथ्य नबुझी एकपक्षीय रुपमा समाचार प्रकाशित गरेको दावी गरेका छन ।
हेर्नुहोस ७ बँदे विज्ञप्तीको पूर्णपाठ
0 प्रतिक्रिया
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]
राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो […]










