आइएमई पे र युनिमनी एक्सचेन्जबीच सम्झौता, १३ वटा आइफोन र सय ग्राम सुन जित्न सकिने
- पुस २२, २०७८
- 0
आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनीको -याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।
यो अभियान अनुसार युनिमनि कतार मोवाइल वा युनिमनीको वेबसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कम्पनीका अनुसार आइफोन वाहेक ३० जनाले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरि सय ग्राम सुन जित्न सक्नेछन् । यो अभियान पुस १७ गतेदेखि फागुन ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।
विद्युतीय माध्यमबाट स्थानीय तहका प्रतिनिधि राखेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।
युनिमनी कतारका महाप्रवन्धक फ्लोयड जोनीले बैंक खाता, आइएमई पे वालेट वा नगद पैसा पठाउँदा पुरस्कार जित्न सक्ने बताए ।
0 प्रतिक्रिया
युवा पुस्ताको आवाज उठाउँदै कांग्रेस केन्द्रीय सदस्यमा गौरव भण्डारीको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ताप्लेजुङका गौरव भण्डारीले ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कोशी […]
गगनलाई भेटेपछि उपसभापतिबाट ब्याक भए मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् । सभापति गगन थापासँग […]
एमालेले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बिहीबार बस्ने गरी स्थायी कमिटीको बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले […]
कांग्रेस महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज (बुधबार) चौथो दिन पनि जारी रहेको छ । आज महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका […]
राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन् । ब्युनस आयर्सस्थित एस्टाडियो […]










