एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शिष्टचार भेट
- भदौ २६, २०७८
- 0
नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छिन् ।
अर्थमन्त्रालयमा आज भएको भेटर्वार्तामा उपाध्यक्ष फतिमा सुमारले एमसीसीमा रहेका बिषयमा प्रष्ट पार्दै संसदबाट सिघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकि थिइन ।
एमसीसी नेपालको बिकास साझेदार मात्र भएको र यसलाई अन्यथा लिन नहुनेमा उपाध्यक्ष फतिमाको जोड रहेको अर्थमन्त्रालयले जनाएको छ ।
भेटका क्रममा अर्थमन्त्री शर्माले एमसीसीका बारेमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए ।
यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा मन्त्री पम्फा भुसाल लगाएतसँग पनि भेटवार्ता गरेकी थिइन् ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









