उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आयो : गर्भनरको
- फाल्गुन २९, २०७७
- 0
नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयनले उद्योगीहरुलाई सहज भएको बताउनु भएको छ ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिकसाधारण सभामा उहाँले उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आएको बताउनुभयो ।
उहाँले उद्योगीहरुको सहयोगिका रुपमा बैंकले अप्ठ्यारो अवस्थामा भूमिका खेलेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको सबैभन्दा ठूलो समस्या व्यापार घाटा भएको भन्दै सरकारले कृषि, औद्योगिक र सेवाका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।
उद्योगीलेहरु भने कोभिड १९ का कारण जर्जर अवस्थामा पुगेका उत्पादनमूलक उद्योगको पुनरूत्थानका लागि ५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गर्ने नीतिगत व्यवस्था गर्न माग गरेका थिए ।
0 प्रतिक्रिया
दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको विजया दशमीको शुभ साइत बिहान १०ः२६ बजे रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान […]
कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी […]
कांग्रेस सभापतिका लागि गगनसहित तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि तीन नेताबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार साँझसम्म निर्वाचन समितिमा […]
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]









