उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आयो : गर्भनरको
- फाल्गुन २९, २०७७
- 0

नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयनले उद्योगीहरुलाई सहज भएको बताउनु भएको छ ।
उद्योग संगठन मोरङको ४८ औ वार्षिकसाधारण सभामा उहाँले उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आएको बताउनुभयो ।
उहाँले उद्योगीहरुको सहयोगिका रुपमा बैंकले अप्ठ्यारो अवस्थामा भूमिका खेलेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको सबैभन्दा ठूलो समस्या व्यापार घाटा भएको भन्दै सरकारले कृषि, औद्योगिक र सेवाका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो ।
उद्योगीलेहरु भने कोभिड १९ का कारण जर्जर अवस्थामा पुगेका उत्पादनमूलक उद्योगको पुनरूत्थानका लागि ५ प्रतिशत ब्याज दरमा ऋण प्रवाह गर्ने नीतिगत व्यवस्था गर्न माग गरेका थिए ।
0 प्रतिक्रिया
प्रधानमन्त्रीसँग कोप–२९ का अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोप–२९ का अध्यक्ष तथा अजरवैजानका राष्ट्रपतिकाका जलवायु मामिला प्रतिनिधि मुख्तर बाबायेभले आज शिष्टाचार भेट गरेका छन् […]
‘फिने’ले खतिवडाको अध्यक्षतामा गठन गर्यो बाग्मती प्रदेश कमिटि

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बाग्मती प्रदेश कमिटि गठन गरेको छ । उद्योग, बाणिज्य तथा आपुर्ति […]
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । […]
प्राधिकरणको लापरवाहीका कारण करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । शनिबार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नम्बर १२ घारिबथान घर भएका २८ […]
गृहमन्त्री लेखक सगरमाथा आधार शिविरमा, हाल देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता

गृहमन्त्री रमेश लेखकले शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन् । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी […]