‘मेयर कप २०७७’ क्रिकेट प्रतियोगिता डिशहोमले प्रत्यक्ष प्रशारण गर्दै
- फाल्गुन २०, २०७७
- 0
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)द्धारा आयोजीत मेयर कप पुरुष एक दिवसिय प्रतियोगिता २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीवच समझदारी भएको छ ।
काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ बाट सुरु हुने मेयर कप पुरुष एक दिवसिय २०७७ प्रतियोगितामा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौ महानगरपालिका गरि कुल ५ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।
फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा भएको प्रतियोगिताको पनि डिसहोमले प्रत्यक्ष प्रसारण गरेको थियो ।
0 प्रतिक्रिया
कांग्रेस सभापति देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाए
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार […]
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली
नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल […]
काठमाडौंमा रक्तचन्दनसहित दुई जना पक्राउ
काठमाडौं पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको […]
संसद्को विशेष अधिवेशन बोलाउन आह्वान गर्ने विपक्षी दलहरुको निर्णय
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताएका छन् । सिंहदरबारमा बसेको […]
२०७२ को भूकम्पकपछि पुननिर्माण भएको बारपाक र लाप्राक (तस्बिरहरु)
टार्जन लिम्बु / २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै […]