निफ्राको शेयर मुल्यमा गडबड भएपछि शेयर कारोवारमा समस्या, लगानीकर्ता अलमलमा

news-details

नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ।

नेप्से परिसूचक अप्रत्याशित रुपमा घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो ।

अनलाइन कारोवारमा लामोसमय यस्तो समस्या रहिरह्यो भने लगानीकर्तालाई घाटा हुने लगानीकर्ताहरु बताउँछन ।

नेप्सेले भने यसबारे समस्या पहिचान भइरहेको र छिटै समस्याको समाधान निस्कने बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *