सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सन्चालनमा
- माघ २५, २०७७
- 0
डिशहोमको फाइबरनेटमा सिम टिभी अज्जबको फाईदा गज्जबको अफर सन्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निस्शुल्क हुनेछ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ ।
डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत निस्शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिनेछ ।
विगत लामो समयदेखी केबल टिभीको प्रमुख सेवाप्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा लि ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।
नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वा एरबाट ईन्टरनेट र टिभी चल्नेछ ।
0 प्रतिक्रिया
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौँ, एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ वान गेट वान अफर र विशेष छुटहरूको लाभ लिन […]
निजी लगानी र उत्पादनमुखी अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेसले अर्थतन्त्र, रोजगारी, कृषि, प्रविधि र पूर्वाधारलगायतका विषयमा नियमित नीतिगत बहस गर्ने तथा त्यसबाट प्राप्त सुझावलाई पार्टीको […]
राजदूत सुनुवाइमा प्रश्न गर्नुअघि अध्ययनका लागि समय चाहिन्छ : सभापति श्रेष्ठ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)का सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतको सुनुवाइ प्रभावकारी बनाउन समितिका सदस्यलाई पर्याप्त अध्ययनको समय दिनुपर्ने […]
रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । गत भदौ १० मा रसुवामा आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धिदर […]
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]









