तातोपानी नाका २० दिनका लागि बन्द हुने

news-details

तातोपानी नाका बिहिबार देखि २० दिनका लागि बन्द हुने भएको छ । तातोपानी नाकामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न भोलिदेखि नाका बन्द गरिने भएको हो ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सारले जनाएको छ ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *