बढी कर तिरेबापत भक्तपुर कर कार्यालयबाट युवा व्यवसायी गौतम सम्मानीत
- मंसिर ७, २०७७
- 0
भक्तपुर जिल्लामा सबैभन्दा बढी कर तिर्ने उत्कृट व्यवसायीकारुपमा युवा व्यवसायी होमप्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन ।
भक्तपुर कर कार्यलयले गत बर्ष सबै भन्दा बढी कर तिरे बापत युवा व्यवसायी गौतमसहितका उत्कृष्ट करदातालाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
काभ्रे जिल्ला चौंरी, देउराली निवासी युवा व्यवसायी गौतम मेडिकल सामाग्री र औंषधी सम्बन्धी व्यापार तथा सप्लायर्स गर्दछन् ।
0 प्रतिक्रिया
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]
कांग्रेसलाई नयाँ पुस्ताको ऊर्जा र अग्रजको अनुभवसँगै अघि बढाउनुपर्छ : गणेश लामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार गणेश लामाले पार्टीलाई नयाँ पुस्ताको ऊर्जा र अग्रज नेताहरूको अनुभवलाई समेटेर अघि बढाउनुपर्ने […]
बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको […]
कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि जारी रहेको छ । आज केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि […]










