सिद्धार्थ बैंकबाट सहुलियतपूर्ण कर्जा सुरु
- फाल्गुन १३, २०७५
- 0
सिद्धार्थ बैंकले नेपाल राष्ट्र« बैंकबाट जारी निर्देशन, २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखामार्फत दिन थालेको जनाएको छ ।
बैंकले सिद्धार्थ महिला उद्यमशीलता कर्जा १५ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म, उच्च र प्राविधिक शिक्षा तथा व्यवसाय कर्जा पाँच लाखसम्म, दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म, भूकम्पपीडित आवास निर्माण कर्जा तीन लाखसम्म, शिक्षित युवा स्वरोजगार कर्जा सात लाखसम्म, व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा पाँच करोडसम्म रहेको जनाएको छ ।
बैंकले एक सय ३९ शाखा, ९९ शाखारहित बैंकिङ र एक सय ५० एटिएममार्फत ६ लाख २२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ । माघ मसान्तसम्ममा बैंकको चुक्ता पुँजी आठ अर्ब ८८ करोड पुगेको छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










