निगमले फागुनबाट सिधै जापान उडान भर्ने, चैतबाट चिनमा पनि उडान शुरु गर्ने तयारी
- माघ २०, २०७५
- 0
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले फागुनबाट जापानमा सिधै उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले निगमलाई विमान सञ्चालन अनुमतिपत्र प्रदान गरेसँगै जापानी शहर ओशामा उडान भर्ने भएको हो ।
प्राधिकरणले निगमको ए ३३० वाइड बडी विमानलाई काठमाडौँ ओशाका उडानका लागि अनुमति दिएको हो । निगमले आगामी चैतभित्रै चिनियाँ शहरहरूमा समेत उडान सुरु गर्ने तयारी गरेको ।
निगमले हाल नयाँ दिल्ली, बंगलोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारको उडान गर्दै आएको छ ।
चीन, दक्षिण कोरिया र साउदी अरबमा निकट भविष्यमै उडानका लागि निगमले प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुई वटा वाइड बडी, एक न्यारो बडी र एउटा बोइङ विमान छ ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]










