नेपालमा एक सय माथिका भारतीय नोट नचल्ने
भारु दुई हजार र पाँच सयपछि दुई सयको नोट प्रतिवन्ध
- मंसिर २८, २०७५
- 0
सरकारले भारु २ सय दरका नोट पनि नेपालमा प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद् बैठकले २ सय दरका भारु नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
यसअघि नेपालमा पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लागेको थियो । यो सँगै अब नेपालमा दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट नचल्ने भएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बासकोटाले यी तीन दरका भारतीय नोट प्रयोग नगर्न सर्वसाधरणलाई आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक […]
प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्ने दौड तीव्र, आकांक्षी बढेपछि साझा उम्मेदवार बनाउने प्रयास

काठमाडौं। नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने बाटो खुला गरेसँगै प्रवासमा रहेका कांग्रेस नेताहरूबीच केन्द्रीय […]
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]










