प्रभुको बम्पर उपहार रामजितलाई, ‘प्रभु हेलिकोप्टर’मा हलेसी दर्शनको मौका
- मंसिर ३, २०७५
- 0
प्रभु मनि ट्रान्सफरले दशैं र तिहार लक्षित योजना अन्तर्गत बम्पर उपहारको भाग्यशाली बिजेता नवलपरासीका रामजित कहर (कन्ट्रोल नं ९१९६०५२८४) घोषणा गरेको छ ।
बिदेशबाट नेपालमा रकम पठाउन तथा पाउन भरपर्दो रेमिट्यान्स कम्पनी प्रभु मनि ट्रान्सफरले आफ्नो ग्राहकहरुलाई लक्षित गर्दै नेपालीहरुको ‘महान चाड दशैं र तिहार खुसियालीसँगै प्रभुको उपहार’ नामक योजना ल्याएको थियो । यो योजनामा विभिन्न देशमा नेपालमा रकम पठाउनेहरू पर्थे ।
जसमध्ये कतारबाट राम कृपाल कहरले रामजितलार्इ पैसा पठाउँदा रामजित भाग्यशाली बिजेता बनेका हुन् । भाग्यशाली विजेताले प्रभु हेलिकोप्टरबाट हलेसी महादेवको दर्शन गर्ने मौका पाएका छन् ।
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक […]
प्रवासबाट कांग्रेस केन्द्रीय सदस्य बन्ने दौड तीव्र, आकांक्षी बढेपछि साझा उम्मेदवार बनाउने प्रयास

काठमाडौं। नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने बाटो खुला गरेसँगै प्रवासमा रहेका कांग्रेस नेताहरूबीच केन्द्रीय […]
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]










