सिटी एक्सप्रेस साकोसको अध्यक्षमा गुरुङ, १८ प्रतिशत लाभांश पारित
- कार्तिक २०, २०७५
- 0
सिटी एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा हेम बहादुर गुरुङ चयन भएका छन । नयाँबानेश्वरको इन्द्रेणी ब्याङ्केटमा सम्पन्न संस्थाको नवौ बार्षिक साधारणसभाले गुरुङको अध्यक्षतामा ९ जना नयाँ संचालक समिति र ३ जनाको लेखा समिति चयन गरेको हो ।
यस्तै संस्थाले सम्पूर्ण सदस्यहरुलाई १८ प्रतिशत लाभांश दिने निर्णय र संस्थाको का.म.न.पा वडा.नं १० स्थित थापागाउँमा रहेको जग्गामा कार्यालय प्रयोजनको भवन निर्माण गर्न संचालक समितिले साधारणसभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसहमतीले पारित गरेको छ ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










