बागमती अञ्चलमा रोकिएको मोटरसाइकल दर्ता खुल्दै, अब लट नम्बर ३ अंकको हुने
- कार्तिक ८, २०७५
- 0
सरकारले बागमती अञ्चलमा रोकेको नयाँ मोटरसाइकल दर्ता प्रक्रिया खुल्ला गर्ने भएको छ । बा ९९ प ९९९९ नम्बरसम्मको मोटरसाइकल दर्ता पछि ३ अंकको लट नम्बर दर्तामा यातायात व्यवस्था नियमावली बाधक भएपछि गत असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो ।
नयाँ मोटरसाइकल दर्ताका लागि ३ अंकको लट नम्बर हुने गरी नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको जानकारी दिदै केहि दिन भित्रै संशोधित नियमावली पारित भएर राजपत्रमा सूचना प्रकाशित गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
नियमावली संशोधन भएर आएपछि ३ अंकको लट नम्बर १०० बाट मोटरसाइकल दर्ता सुरु हुने यातायात व्यवस्था विभागले जनाएको छ ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










