बंगलादेश बैंक र खल्ति डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धि समझदारी
- कार्तिक ७, २०७५
- 0
काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न सक्छन् ।
लोड गरिएको पैसाबाट विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिने छ ।
समझदारीपछि श्रेष्ठले प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ तथा वित्तिय समस्याहरु समाधान गर्न आफूहरु लागिपरेको बताउँदै मोबाईलबाटै सबै किसिमका सेवाहरु प्राप्त गराउन समझदारी गरिएको बताए ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










