सिटी एक्सप्रेसद्वारा मिर्गौलापीडित तामाङलाई आर्थिक सहयोग
- अशोज १९, २०७५
- 0
सिटी एक्सप्रेस मनी ट्रान्सफरले दुवै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहायता प्रदान गरेको छ ।
सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल(धुर्मुस) र प्रवन्ध निर्देशक चन्द्र टण्डनले पिडित फुडोमा तामाङलाई रु २ लाख १६ हजार ५ सय ४१ हस्तान्तरण गरेका हुन ।
इराकस्थित सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ, सामाजिक अभियान्ता मेन्दो गोले तथा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी, इराकको संयुक्त पहलमा संकलन भएको रु १,६६,५४१ मा रु ५०,००० थप गरी सिटी एक्सप्रेस मनी ट्रान्सफरले उक्त सहयोग रकम प्रदान गरेको हो ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










