एनसेलको रिचार्ज एण्ड विन अफर अन्तरगत तेस्रो हप्ताको नगद पुरस्कार वितरण
- अशोज १२, २०७५
- 0
एनसेल प्रालिले चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत तेस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।
१० हप्तासम्म सञ्चालन हुने यो अफरको तेस्रो हप्ताका विजेताहरु असोज ९ गते एपि वान टेलिभिजनमा प्रत्यक्ष पसारण गरिएको लक्की ड्र मार्फत छानिएका हुन् । विजेता १० जनाले जनही १–१ लाख रुपैयाँ पाएका छन् ।
विजेताहरुले काठमाडौं लगायत उपत्यका बाहिरका पायक पर्ने एनसेल सेन्टरहरुबाट पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
योजना अन्तरगत एक हप्ताभरी १०० वा सो भन्दा रुपैयाँ रिचार्ज गर्नेमध्ये १० ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने भएकाले विजेताहरुले पूरै एक लाख रुपैयाँ प्राप्त गर्दछन् ।
0 प्रतिक्रिया
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]
कांग्रेस महाधिवेशन : उद्घाटन सत्रमा कुन दलका क–कसले गर्दैछन् सम्बोधन ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुँदैछ । महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक […]










