बैंकिङ्ग क्षेत्रबाट भट्टचन, श्रेष्ठ र शेरचन राष्ट्रिय विभूषणबाट विभूषित
- अशोज ३, २०७५
- 0
सरकारले बैंकिङ क्षेत्रबाट प्रभु ग्रुपका अध्यक्ष देवि प्रकाश भट्टचन, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई राष्ट्रिय विभूषणबाट विभुषित गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध ४२१ जना व्यक्तित्वहरुलाई विभिन्न मानपदवी, अलंकार र पदकबाट विभूषित गरिने घोषणा गरिएकोमा भट्टचन र श्रेष्ठ सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) बाट र शेरचन प्रवल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका हुन ।
सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन् ।
0 प्रतिक्रिया
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]
कांग्रेस महाधिवेशनस्थलमा फहराइयो राष्ट्रिय र पार्टीको झण्डा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ । महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका […]
जुम्लाको स्याउ बाँडेर सुरु भयो रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जुम्लाको स्याउ बाँडेर सुरु गरिएको छ । शनिबार वनस्थलीस्थित पार्टी कार्यालयमा सभापति […]
दाउन्ने बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परी ६ […]
तस्वीरमा हेर्नुहोस् धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र साँखुको प्राचीन बज्रयोगिनी मन्दिर

काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुमा रहेको प्रसिद्ध एवं प्राचीन बज्रयोगिनी मन्दिर । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस […]










