दक्षिण कोरियासँगको ईपीएस सम्झौता नवीकरण गर्ने सरकारको निर्णय
- चैत्र २५, २०७८
- 0

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।
यस्तै बैठकले दक्षिण अफ्रिकाको डर्वानमा २०७९ जेठ १ देखि ६ सम्म हुने बाल श्रम उन्मूलन सम्वन्धी ५ औ विश्वसम्मेलनमा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधीमण्डललाई भाग लिन अनुमति दिएको छ ।
0 प्रतिक्रिया
भारतमा केही उडान अझै रद्द, यात्रुहरूलाई ट्राभल एड्भाइजरीमा सतर्क रहन आग्रह

एयर इन्डियाले मङ्गलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० […]
बाढीले डाइभर्सन बगाउँदा आठ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि […]
शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु हुने भएको […]
दुईवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको […]
संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ भने राष्ट्रियसभाको […]