कतारमा रमादान पर्वको अवसरमा १४ जना नेपाली पाए आममाफी
- बैशाख २२, २०७८
- 0
कतार सरकारले यस वर्षको रमादान पर्वको अवसरमा नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ । कतार स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
दूतावासका अनुसार कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरुमा विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दीहरुलाई आममाफी पाएका हुन ।
आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्ने बताएको छ ।
0 प्रतिक्रिया
देशभरका कृषि विकास बैंक कर्मचारी फुटसल खेल्दै
कृषि विकास बैंक कर्मचारी युनियनले आफ्ना वैंकका देशभरका कर्मचारीहरुको सहभागितामा दोश्रो फुटसल प्रतियोगिता गरेको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता […]
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । विपक्षी दलको बैठक सकिएसँगै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरु […]
अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको अडान कायमै
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोली (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान […]
विपक्षी दलका शीर्ष नेताहरूको बैठक जारी
संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक जारी रहेको छ । शुक्रवारबाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा आफ्नो अडान के हुने […]
शालिनदीमा दर्शन गर्ने भक्तजनको भीडसँगै व्यापार बढ्दो (तस्वीरहरु)
काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी […]