कुवेतमा नेपालीसहित आप्रवासीलाई प्रवेशमा रोक
- साउन १६, २०७७
- 0
कोरोना भाइरसका कारण कुवेत सरकारले नेपाली नागरिकसहित आप्रवासीलाईलाई प्रवेशमा रोक लगाएको छ ।
कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो ।
कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय हो ।
कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो ।
0 प्रतिक्रिया
यसरी मनाइयो १२औँ टोपी दिवस (तस्बिरहरु)
जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । ‘नेपाली […]
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ः१५मा बस्दै […]
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, भावी योजनाबारे जानकारी दिने
नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की […]
मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघ नियन्त्रणमा
मकवानपुरको मनहरी गाउँपालिकामा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिईएको छ । आइतबार साँझ मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको […]
आजदेखि इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु
ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् […]