आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा
- बैशाख ९, २०७७
- 0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने आप्रवासी माथि अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिका आप्रवानमा अस्थायी रोक लगाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने बताएका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाले सबैभन्दा बढी स्वास्थ्य तथा आर्थिक समस्याको सामना गर्नुपरिरहेको छ । जसका कारण बेरोजगारी दर पनि बढिरहदा अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न यो कदम चाल्नुपरेको ट्रम्पको भनाई छ ।
तथापी आप्रवासन माथि लगाइने प्रतिबन्ध कहिलेसम्मलाई हो र यसबाट कस्ता आप्रवासी प्रभावित हुनेछन भन्न्े बारे केहि खुलाइएको छैन ।
0 प्रतिक्रिया
निबन्धकार तथा नियात्राकार नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार’

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेलाई यस बर्षको जीवन स्मृति पुरस्कार प्रदान गरिने भएको छ । जीवन स्मृति प्रतिष्ठान झापाले जीवन […]
भारत–पाकिस्तानबीच युद्धविराम गर्ने सहमति

भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । […]
सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव […]
राजाहरूले देश कंगाल बनाए : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन्। शनिवार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्धन गोष्ठीलाई सम्बोधन गर्दै […]
विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल […]