आप्रवासनमा अस्थायी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

news-details

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने आप्रवासी माथि अस्थायी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिका आप्रवानमा अस्थायी रोक लगाउने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने बताएका हुन्‌ ।

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाले सबैभन्दा बढी स्वास्थ्य तथा आर्थिक समस्याको सामना गर्नुपरिरहेको छ । जसका कारण बेरोजगारी दर पनि बढिरहदा अमेरिकी जनताको रोजगारी सुरक्षा गर्न यो कदम चाल्नुपरेको ट्रम्पको भनाई छ ।

तथापी आप्रवासन माथि लगाइने प्रतिबन्ध कहिलेसम्मलाई हो र यसबाट कस्ता आप्रवासी प्रभावित हुनेछन भन्न्े बारे केहि खुलाइएको छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *