कम्युनिटी सेन्टर निर्माणका लागि ओएसनेपालका अध्यक्ष कार्कीले गरे ११ हजार डलर सहयोग
- भदौ १, २०७५
- 0

अमेरिकाको सनफ्रान्सिस्को नर्दन क्यालिफोर्नियामा सामुदायिक भवन निर्माणका लागी ओएसनेपालका अध्यक्ष केश बहादुर कार्की ११ हजार डलर सहयोग गरेका छन् ।
नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ आयोजना गरीएको धार्मिक महोत्सबको पहिलो दिन नै कार्कीले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । १२ देखि १९ सम्म आयोजना हुने धार्मिक महोत्सवमा पण्डित दिलबन्धु पोखरेल लगायतका गुरुहरुबाट धार्मिक आध्यात्मिक प्रवचन, मन्त्रोच्चारण कार्यक्रममा अध्यक्ष कार्कीले ११ हजार डलर सहयोगको घोषणा गर्दै आँफुले संचारमा लगानी गरेर परवासमा रहेका नेपालीहरुको साथ र माया पाएको र त्यसको अपेक्षा सदैव गरेको बताए ।
नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ धार्मिक महोत्सब अगष्ट १९ सम्म जारी रहने र उक्त महोत्सबमा सम्पूर्ण उत्तरी क्यालिफोर्नियाबासी नेपालीहरुलाई गरिमामय उपस्थितिका लागी आयोजकले सविनय आग्रह गरेको छ ।
0 प्रतिक्रिया
सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक : मन्त्री पाण्डे

सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना […]
हरेक श्रमिकलाई सिप सिकाएर पठाउने सरकारको तयारी छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले जापान नेपालको लागि उपयुक्त ठाँउ हुन सक्ने बताएका छन् । शुक्रबार […]
पाकिस्तानमा समस्यामा रहेका विद्यार्थीलाई नेपाली दूतावासमा सम्पर्क राख्न परराष्ट्र मन्त्रालयको आग्रह

भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै समस्यामा रहेका विद्यार्थीहरूलाई इस्लामावादस्थित नेपाली […]
ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीले संसदमै दिए बधाई

नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिनुभएको छ। […]
संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध, मेयर महर्जन र तामाङले गरे हस्ताक्षर

ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु […]